18 अनि मुख्य चेलाहरुले हात राख्ता मान्ठहरुले पबित्त आत्मा पाया देख्यार सिमोनले यइथो भुन्दै तिनुहरुकन रुपियाँ दिन खोज्यो,
तब पत्तुरुस र युहन्नाले आम्ना हात बिसासिहरुमाथि राख्या, र तिनुहरुले पबित्त आत्मा पाया।
“मुकन पुनि यइ सक्ति देउ, र मोइले पुनि जैकन हात राख्न्याछु तेइले पबित्त आत्मा पाओस्।”
अनि यइथा कुबुद्दि भया र स्हाँचो कुडाबाट पर गया मान्ठहरुका म्हाँजौदो फाटो आउन्छ, र परमेसोरको भक्ति गन्नु फाइदा उठाउन्या बाटो हो भुनि तिनुहरु स्हुइताछुन्।