16 क्यानकि तेइबेलास्हम्म तिनुहरुमद्दि कोइमाथि पुनि पबित्त आत्मा आया छियानुन्। र तिनुहरुको बप्तिस्मा प्रभु इसुको नाउँमै मात्तै भयाछियो।
तेइपछि पावलले तिनुहरुकन भुन्या, “क्या तुमिहरुले प्रभुमै बिसास गरेर पबित्त आत्मा पायौं?” तिनुहरुले भुन्या, “हामिहरुले त पबित्त आत्मा छुन् भुन्न्या त हामिले स्हुन्या पुनि नाइ।”
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।