14 सामरियाका मान्ठहरुले परमेसोरको बचनकन पत्याया भुन्न्या स्हुन्यार यरुसलेममै रया मुख्य चेलाहरुले पत्तुरुस र युहन्नाकन तिनुहरुति पठाया।
अनि इसुले पत्तुरुस र युहन्नाकन यइथो भुनि पठाया, “गइकन हाम्मा निम्ति मुक्तिको त्युबारको भोज तयार गर।”
यहुदियामै भया मुख्य चेलाहरु र बिसासि दाजुभाइहरुले परमेसोरकन बिसास नगन्न्या मान्ठहरुले पुनि परमेसोरको बचनमै बिसास गर्याछुन् भुन्न्या स्हुन्या।
जब तिनुहरु यरुसलेम सहरमै पुग्या, तब तिनुहरुकन मन्डलिका बिसासिहरु, मुख्य चेलाहरु, र अगुवाहरुले स्हुम्मान गर्या। परमेसोरले पावल र बारनाबासस्हात गर्या स्हबै कामका बार्यामै तिनुहरुकन स्हुनाया।
ताँइका यहुदि मान्ठहरु थेसलोनिकेका मान्ठहरु भुन्दा निका छिया। तिनुहरुले परमेसोरको बचन मुनलाइकन स्हुन्या। पावलले भुन्या कुडा स्हाँचा हुन कि होइनुन् भुनि तिनुहरु दिनदिनै धर्मसास्त्र पडेर जाँइता छिया।
तब मथ्थैले पत्तुरुसका कुडाकन बिसास गर्या र तिनुहरुले बप्तिस्मा ल्हिया, तेइ दिन लगभग तिन हजार मान्ठहरु तिनुहरुस्हात थपिया।
स्तिफनसको हत्यामै साउल पुनि राजि छियो। तेइ दिन यरुसलेममै भया मन्डलिको बिरुद्दमै ठुलो दुख सुरु भयो, र मुख्य चेलाहरु बाएक अरु बिसासिहरु स्हबै यहुदिया र सामरिया ठौरबाट छडिछिट्टन भया।
यइबिअ हामि पुनि परमेसोरकन बादै धन्यबाद चडाइरयाछौं, क्यानकि तुमिहरुले हामिबाट स्हुन्या कुडा परमेसोरको बचन हो। तुमिहरुले मान्ठको बचनजैथै हैन तर परमेसोरको बचन मानि ग्रहन गर्यौ तेइ बचनले बिसास गन्न्याहरुमै काम गद्दोछ।
र तुमिहरुकन बिसासमै रैरन र सिच्छ्या दिन, हामिस्हातै ख्रिस्टको राम्मो रैबार स्हुनाउन्या परमेसोरको सेबा गन्न्या हाम्मो भाइ तिमोथिकन तुमिहरुति पठायौं।
र नास हुन्याहरुकन नराम्मा कामहरुले छल्याछ, क्यानभुन्या तिनुहरुले स्हाँचोकन माया गन्न र तेइबाट मुक्ति पाउन मुन मान्यानुन्।