Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 8:13 - जुम्‍ली

13 सिमोनले पुनि बिसास गर्‍यो र बप्‍तिस्‍मा ल्‍हियो, तब तेइ फिलिप स्‍हात रैइरयो, अनि फिलिपले ठुला ठुला चिनारिहरु र अचुम्‍मका काम गर्‍या देख्‍योर तेइकन अचुम्‍म लाग्‍यो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 8:13
16 Iomraidhean Croise  

अनि बिसास गन्‍न्‍याहरु स्‍हात यि चिनारिहरु हुन्‍याछुन्— मेरो नाउँमै तिनुहरुले भुत धपाउन्‍याछुन्, र तिनुहरुले नौला भासाहरुमै बोल्‍ल्‍याछुन्,


ढाँरौनि पर्‍या बिउ तिँ हुन्, जोले बचन स्‍हुनि खुसि मान्‍नाछुन्। तर तिनुको जराहुनैनुन्, र तिनुहरुको बिसास केइ बेला स्‍हम्‍म हुन्‍छ, तेइबिअ जाँचको बेलामै तिनुको पतन हुन्‍छ।


अक्‍को पट्‌याइ मान्‍या दिनमै प्रभुको बचन स्‍हुन्‍न सहरका मान्‍ठहरु उल्‍टेर आया।


परमेसोरले पावलबाट पत्‍याउनै नस्हकिन्‍या अचुम्‍मका कामहरु गर्‍या।


तिनुहरुले मुन्‍दिरको सुन्‍दर भुन्‍न्‍या धेलामै बसेर भिक माग्‍न्‍या मान्‍ठ यइ हो भुनि रया, र तेइ हँड्‍न स्‍हक्‍न्‍या भया देख्‍यार तिनुहरुले अचुम्‍म मान्‍या।


यइखो बार्‍यामै न त तेरो केइ हक छ न त भाग नै छ, क्‍यानकि परमेसोरको अगाडि तेरो हिर्दय ठिक रैनछ।


Lean sinn:

Sanasan


Sanasan