Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 8:12 - जुम्‍ली

12 तर तिनुहरुले परमेसोरको राज्‍या र इसु ख्रिस्‍टको नाउँमै राम्‍मो रैबार स्‍हुनाउन्‍या फिलिपको कुडामै बिसास गर्‍या, तब मथ्‍थै लोग्‍न्‍या र स्‍हैनिहरुले बप्‍तिस्‍मा ल्‍हिया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 8:12
22 Iomraidhean Croise  

इसुले तिनुहरुकन परमेसोरको राज्‍य आइगो भुन्‍न र कैठ लाग्‍याहरुकन भलो गन्‍न पठायाहुन्।


इसुले तेइकन भुन्‍या, “मडाहरुकन आम्‍नै मडा दाब्‍न देउ, तर तुमि गइकन परमेसोरको राज्‍य आइगो भुन।”


इसुले दुख स्‍हइ क्रुसमै मर्‍या पछि आम्‍ना चेलाहरुका अगाडि आपु ज्‍युँदा भया पक्‍का चिनारिहरु दिया। चालिस दिनस्‍हम्‍म इसु तिनुहरुति मथ्‍थै चोटि देखाला पड्‌या अनि परमेसोरको राज्‍याको बार्‍यामै तिनुहरुकन भुन्‍या।


तर तिनुहरुमद्‌दि कोइ कोइ चेलाहरु साइप्रस र कुरेनि देसका मान्‍ठहरु छिया, र तिनुहरुले एन्‍टिओखिया सहरमै आइकन अरु जातिका मान्‍ठहरुकन प्रभु इसुको बार्‍यामै स्‍हुनाया।


सबाघरका अगुवा क्रिस्पस र तिनुका स्हबै झानले प्रभुमै बिसास गर्‍या, र कोरिन्थिका एतिका मान्‍ठहरुले पुनि पावलको बचन स्हुन्‍यार प्रभुमै बिसास गर्‍या, र बप्‍तिस्‍मा ल्‍हिया।


यइ कुडा स्हुन्‍यार तिनुहरुले प्रभु इसुको नाउँमै बप्‍तिस्‍मा ल्‍हिया।


पत्‍तुरुसले तिनुहरुकन भुन्‍या, “तुमिहरु स्‍हबैले आम्‍ना पाप माप पाउनाबिअ पछ्‍ताप गरि इसु ख्रिस्‍टको नाउमै बप्‍तिस्‍मा ल्‍हेउ, अनि तुमिहरुले पबित्‍त आत्‍माको बरदान पाउन्‍याछौ।


तब मथ्‍थैले पत्‍तुरुसका कुडाकन बिसास गर्‍या र तिनुहरुले बप्‍तिस्‍मा ल्‍हिया, तेइ दिन लगभग तिन हजार मान्‍ठहरु तिनुहरुस्‍हात थपिया।


यहुदिहरु र ग्रिकहरुकन आम्‍नो आम्‍ना पापबाट पछ्‍ताप गरि परमेसोरपट्‍टि फर्क र हाम्‍मो प्रभु इसु ख्रिस्‍टमै बिसास गर भुन्‍न्‍या कुडाको बार्‍यामै मोइले सिकायाछु।


“अब हेर, मु जान्‍नाछुकि तुमिहरु मद्‍दि स्हबै जो जोकन मोइले परमेसोरको राज्याको बार्‍यामै स्‍हुनाउँदै हड्‍या। तुमिहरुले मेरो मुख फेरि अब कैले पुनि देख्न्‍यानाइ।


तिनुले खुलमखुला र आँटिलो भयर परमेसोरको राज्‍याको प्रचार गद्‌दाछिया, र प्रभु इसु ख्रिस्‍टको बार्‍यामै सिच्‍छ्‍या दिन्‍छिया।


प्रभुमै बिसास गन्‍न्‍या लोग्‍न्‍या र स्‍हैनिहरु मथ्‍थै मथ्‍थै हुन लाग्‍या,


तब तिँ छरिछिट्‌टन भया बिसासिहरु गयर स्‍हबैतिर प्रभुको बचन स्‍हुनाउन लाग्‍या।


Lean sinn:

Sanasan


Sanasan