Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 8:1 - जुम्‍ली

1 स्‍तिफनसको हत्‍यामै साउल पुनि राजि छियो। तेइ दिन यरुसलेममै भया मन्‍डलिको बिरुद्‌दमै ठुलो दुख सुरु भयो, र मुख्‍य चेलाहरु बाएक अरु बिसासिहरु स्‍हबै यहुदिया र सामरिया ठौरबाट छडिछिट्‌टन भया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 8:1
35 Iomraidhean Croise  

तर पबित्‍त आत्‍मा तुमिहरुमै आयापछि तुमिहरुले सक्‍ति पाउन्‍याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्‍तिको उन्‍तिम छेउस्‍हम्‍मै मेरा बार्‍यामै भुन्‍न्याछौ।”


एन्‍टिओखिया सहरको मन्‍डलिमै परमेसोरका रैबार्‍याहरु र सिच्‍छ्‍या दिन्‍या मान्‍ठहरु मथ्‍थै छिया। तिनुहरुमद्‍दि बारनाबास, काला भुनिन्‍या सिमियोन, कुरेनिका लुकियस, हेरोद राजास्‍हातै बड्‍या मनेन र साउल छिया।


“यइ कुडा दाउदले आम्‍नो बार्‍यामै भुन्‍या हैनुन्, क्‍यानभुन्‍या दाउद बाँचुन्‍जै परमेसोरले स्‍हुच्‍या जैथै काम गर्‍यापछि तिँ मर्‍या र तिनुका जिजुबाज्‍या गाड्‍या जैथै तिनुकन पुनि गाड्‍या, अनि तिनुको हड्‌ कुइयो।


जैलेपुनि परमेसोरको गुनगान गद्‍दाछिया, र अरु मान्‍ठहरुले पुनि तिनुहरुकन ठिक मान्‍ना छिया। तिनुहरुस्‍हात मुक्‍ति पाउन्‍या मान्‍ठहरु दिनदिनै परमेसोरले थपि दिन्‍छिया।


तुम्‍मो स्‍हाँचि दिन्‍या स्‍तिफनसकन रक्‍त मुसल गरि माद्‍दा मु सहमत छिया। अनि स्‍तिफनसकन मार्‌न्‍याहरुका टाला हेन्‍न बस्‍या छिया।’


अनि मोइले यरुसलेममै तेइथै गर्‍याँ। र मुख्‍य पुजारिहरुबाट हक पायर मथ्‍थै प्रभुकन बिसास गन्‍न्‍या मान्‍ठहरुकन मोइले झ्‍यालखानमै हाल्‍या मात्‍तै हैन, तर तिनुहरुकन मान्‍न पुनि लायाँ।


र मुख्‍य चेलाहरुकन पक्‍ड्‌यार झ्‍यालखानमै हाल्‍दिया।


“जाउ र मुन्‍दिरमै ढुकेर अजम्‍बरि जिबनको बार्‍यामै स्‍हबै रैबार मान्‍ठहरुकन स्‍हुनाउ।”


अनि यइ कुडा स्हुन्‍यार ठुला सबाका अगुवाहरु जात्‍ति झोकाया, र मुख्‍य चेलाहरुकन मान्‍न खोज्‍या।


तब सबाका मान्‍ठहरुले गमलिएलले स्‍हुम्‍जाया कुडा मान्‍या। अनि तिनुहरुले मुख्‍य चेलाहरुकन भित्‍त घोइर्‍यायर कुट्‌न लाया, र इसुको नाउँमै कैले नबोल्‍नु भुन्‍न्‍या आग्‍या दिइ तिनुहरुकन छोडिदिया।


यि नै मोसा इस्राएलिहरु रुखो ठौरमै हुँदा तिनुहरुस्‍हातै छिया, अनि सिनै पहाडमै सोर्गका रैबार्‍या तिनुस्‍हात र अरु हाम्‍मा पुर्खाहरुस्‍हात बोल्‍या छिया र तिँ नै परमेसोरको ज्‍युँदो बचन पायर हामिकन भुन्‍या।


जब तिनुहरुले स्‍तिफनसका कुडा स्‍हुन्‍या तब तिनुहरु माइम्‍मरि झोकाया र दारा टोक्‍न लाग्‍या।


तिनुहरुले स्‍तिफनसकन सहर बाइर निकालिकन ल्‍हिया, र तेकन ढुङ्‍गाले हान्‍या। र झुटा दोस लाउन्‍याहरुले आम्‍ना टालाहरु साउल नाउँ गर्‍या एकजुना ठेटाको जुम्‍मा दिया।


सामरियाका मान्‍ठहरुले परमेसोरको बचनकन पत्‍याया भुन्‍न्‍या स्‍हुन्‍यार यरुसलेममै रया मुख्‍य चेलाहरुले पत्‍तुरुस र युहन्‍नाकन तिनुहरुति पठाया।


कोइ धार्मिक मान्‍ठहरुले स्‍तिफनसकन ल्‍हियार गडाल्‍या, तब तेइको निम्‍ति ठुलो सोक गर्‍या।


तब तिँ छरिछिट्‌टन भया बिसासिहरु गयर स्‍हबैतिर प्रभुको बचन स्‍हुनाउन लाग्‍या।


फिलिप पुनि सामरियाको सहरमै गयोर ताँइका मान्‍ठहरुकन ख्रिस्‍टको बार्‍यामै प्रचार गर्‍यो।


तेइथैगरि सारा यहुदिया, गालिल, र सामरियाभरि भया स्‍हबै मन्‍डलिहरुमै सान्‍ति भयो, र प्रभुका चेलाहरुले पबित्‍त आत्‍माको साहास पायर मन्‍डलि बलियो भयो। तिनुहरु प्रभुले भुन्‍या कुडा मानि हँड्‌डाछिया र मन्‍डलिमै मान्‍ठहरु थपिदै गया।


Lean sinn:

Sanasan


Sanasan