प्रेरित 7:8 - जुम्ली8 परमेसोरले अब्राहामस्हात खतनाको बाचा गर्या, र तेइ बाचा स्हुम्जाउनिका निम्ति अब्राहाम इसहाकका बाबा भैइ आठ दिना दिनमै इसाकको खतना गरिदिया। इसाकले आम्नो छोरा याकुबकन र याकुबले बारै कुलकन खतना गर्या र याकुब नै बार कुलका बाबा भया। Faic an caibideil |