60 तेइले घुँडा टेकेर ठुलो डाको गरि भुन्यो, “हे प्रभु, यइ पापको दोस यिनुहरुकन नलाउ।” यइ भुनि स्हक्यापछि तेइको परान गयो।
अनि इसु थोक्कै पुड्डा गइ घुडा टेकेर यइथो प्रार्थना गन्न लाग्या,
अनि इसुले भुन्या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्यानकि यिनुहरुले क्या गद्दाछुन् तेइ जान्नैनुन्।” अनि तिनुहरुले चिट्टा हाल्यार इसुका टाला भाग लाया।
स्हराप्न्याकन असिपात देउ, नराम्मो गन्याहरुका निम्ति प्रार्थना गर।
“यइ कुडा दाउदले आम्नो बार्यामै भुन्या हैनुन्, क्यानभुन्या दाउद बाँचुन्जै परमेसोरले स्हुच्या जैथै काम गर्यापछि तिँ मर्या र तिनुका जिजुबाज्या गाड्या जैथै तिनुकन पुनि गाड्या, अनि तिनुको हड् कुइयो।
यति भुन्यार पावलले घुँडा टेक्या र तिनुहरुस्हातै प्रार्थना गर्या।
ताँइबाट जान्याबेला भयापछि हामि तेइ ठौरबाट आम्नो बाटो लाग्यौँ। ताँइका स्हबै बिसासिहरुका झान र टवाटुकिहरु समेत हामिहरुकन सहर बाइर स्हम्मै पुर्याउन आया, र हामि स्हबैले समुद्रको छाइलति घुँडा टेकेर प्रार्थना गर्यौ, र आपु आपु छुट्टियौं।
अनि पत्तुरुसले तिनुहरु स्हबैकन बाइर पठाया र घुँडा टेकि प्रार्थना गर्या, र तेइ ल्हासतिर हेरि भुन्या, “तबिता, उठ!” अनि तेइले आँखा हेरि, र पत्तुरुसकन देखि तब उठेर बसि।
प्रभु इसु ख्रिस्ट हाम्मा लेखि मर्या तेइबिअ हामि जागै बसौं या ढुल्या हौं, हामि स्हबै उनुस्हातै ज्युँन स्हकौं।
मेरो पैलो चोटिको मुद्दामै कोइले मेरो पट्टि भइ कोइ बोल्यानुन्, तर स्हबैले मुकन एक्लै गर्या। यइ कुडाको दोस तिनुहरुकन नलागोस्।