59 तिनुहरुले स्तिफनसकन ढुंगाले हानि रयाछिया, र तेइले प्रार्थना गर्यो, “हे प्रभु इसु, मेरो आत्माकन ल्हिदेउ।”
अनि इसुले ठुलो डाको गरि भुन्या, “हे बाबा, मेरो आत्मा तुम्मा हातमै स्हुम्पुन्छु!” यति भुनि स्हक्यापछि इसुको परान गयो।
अनि जोले परमप्रभुको नाउँ पुकार्न्या छ, तेइले उद्दार पाउन्याछ।’”
तेइबिअ अब क्यान बार गन्न्या? उठ र बप्तिस्मा ल्हेउ, अनि इसुको नाउँमै पुकारा गरि आम्ना पापबाट स्हुद्दा होउ।’
नेइ पुनि तुम्मो नाउँ ल्हिन्या स्हबै मान्ठहरुकन पग्डुन्या अदिकार मुख्य पुजारिहरुबाट पाइकन आया छ।”
तेइ स्हुन्न्याहरु स्हबैले अचुम्म मान्या र भुन्या, “यइत यरुसलेममै इसुकन बिसास गन्न्या जतिकन नास गन्न्या मान्ठ हैन? नेइ पुनि इसुका चेलाहरुकन पग्डेर मुख्य पुजारिति ल्हिन आया त हैन?”
यइबिअ बुँइस हुन्जै मुनौदो आउन्या अराम्मा कुडाहरु छोड, र स्हुद्दो मुनले प्रभुको नाउँ ल्हिन्याहरु स्हात धार्मिकता, बिसास, माया र सान्तिमै लाग।