58 तिनुहरुले स्तिफनसकन सहर बाइर निकालिकन ल्हिया, र तेकन ढुङ्गाले हान्या। र झुटा दोस लाउन्याहरुले आम्ना टालाहरु साउल नाउँ गर्या एकजुना ठेटाको जुम्मा दिया।
स्हाँटा स्हाँटा उठ्यार तिनुहरुले इसुकन घुच्चाउनै सहरबाट बैर निकाल्या। तिनुहरुको सहर डाँडामै पड्डो छियो र तिनुहरुले इसुकन भिरबाट घुच्चाउन खोज्या।
तुम्मो स्हाँचि दिन्या स्तिफनसकन रक्त मुसल गरि माद्दा मु सहमत छिया। अनि स्तिफनसकन मार्न्याहरुका टाला हेन्न बस्या छिया।’
अनि तिनुहरु झोकले आम्ना आम्ना ओड्न्या टाला चिर्दै र सरगतिर धुलेउटो छड्डै कोक्काउन लाग्या।
मोइले प्रभुले दिन्या मुक्तिको बाटोमै हँड्न्या मान्ठहरुकन मरुन्जैस्हुम्म दुख दिया, अनि स्हैनि र लोग्न्या दुबैकन पक्डेर झ्यालखानमै थुन्दिया।
अनि मोइले यरुसलेममै तेइथै गर्याँ। र मुख्य पुजारिहरुबाट हक पायर मथ्थै प्रभुकन बिसास गन्न्या मान्ठहरुकन मोइले झ्यालखानमै हाल्या मात्तै हैन, तर तिनुहरुकन मान्न पुनि लायाँ।
तब तिनुहरुले गुप्तमै मान्ठहरुकन उस्काइ यइथो भुन्न लाया, “यइ मान्ठले मोसा र परमेसोरका बिरुद्दमै बोल्या हामिले स्हुन्यौं।”
अनि तिनुहरुले स्तिफनसका बार्यामै झुटा स्हाँचि दिन्याहरुले यइथो भुन्या, “यइ मान्ठले जैलेपुनि पबित्त मुन्दिर र मोसाले दिया अइनको बिरोद गद्दोछ।
तर तिनुहरु ठुलो डाको गाड्डै उठ्या, र आम्ना कान बुज्या, र तिनुहरुले एकैचोटि स्तिफनसकन कुट्या।
स्तिफनसको हत्यामै साउल पुनि राजि छियो। तेइ दिन यरुसलेममै भया मन्डलिको बिरुद्दमै ठुलो दुख सुरु भयो, र मुख्य चेलाहरु बाएक अरु बिसासिहरु स्हबै यहुदिया र सामरिया ठौरबाट छडिछिट्टन भया।