57 तर तिनुहरु ठुलो डाको गाड्डै उठ्या, र आम्ना कान बुज्या, र तिनुहरुले एकैचोटि स्तिफनसकन कुट्या।
यइ मान्ठकन यहुदिहरुले पग्डेर मान्न खोज्या छिया, तर यइ रोमि मान्ठ रैछ भुन्न्या मोइले थाँ पायाँ र सिपाइहरु ल्हिइ तिनुहरुबाट छुटाइ ल्यायाँ।
जब तिनुहरुले स्तिफनसका कुडा स्हुन्या तब तिनुहरु माइम्मरि झोकाया र दारा टोक्न लाग्या।
अनि स्तिफनसले भुन्या, “हेर, सोर्ग उग्ड्या मोइले देख्याँ, र मान्ठको छोराकन परमेसोरका दाइन्यातिर ढुकिरया मोइले देख्तैछु।”
तिनुहरुले स्तिफनसकन सहर बाइर निकालिकन ल्हिया, र तेकन ढुङ्गाले हान्या। र झुटा दोस लाउन्याहरुले आम्ना टालाहरु साउल नाउँ गर्या एकजुना ठेटाको जुम्मा दिया।