56 अनि स्तिफनसले भुन्या, “हेर, सोर्ग उग्ड्या मोइले देख्याँ, र मान्ठको छोराकन परमेसोरका दाइन्यातिर ढुकिरया मोइले देख्तैछु।”
र इसु पानिबाट उठ्ना बित्तिकै सोर्ग उग्डियो, र पबित्त आत्माकन ढुकुर जैथो आपुमाथि आइरया देख्या।
एक दिन स्हबै मान्ठहरुले बप्तिस्मा ल्हिनैछिया इसुले पुनि बप्तिस्मा लिया र तिनुले प्रार्थना गरिरया छिया तेइबेला सोर्ग उग्रियो,
अनि तिनुले सोर्ग उग्डिया र ताँइबाट चारैकुनामै बान्या तन्नाजैथै धत्तिमै छत्तिरया देख्या।
पत्तुरुसले तिन पल्ट स्हुम्म यइथो स्हुन्या र तेइपछि तन्ना तुरुन्तै सरगतिर ल्हिइयो।
तर तिनुहरु ठुलो डाको गाड्डै उठ्या, र आम्ना कान बुज्या, र तिनुहरुले एकैचोटि स्तिफनसकन कुट्या।