55 तर स्तिफनस पबित्त आत्माले भरिकन सोर्गतिर यकोरो हेरिरयो, अनि परमेसोरबाट आउन्या महिमा, र इसुकन परमेसोरको दाइन्यापट्टि उबिया देख्या।
तब इसु प्रभुले तिनुहरु स्हात कुडा गरिस्हक्यापछि सोर्गतिर ल्हिइया, र परमेसोरको दाइन्यापट्टि बस्या।
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।
तब पबित्त आत्माले भरियार पत्तुरुसले तिनुहरुकन भुन्या, “मान्ठहरुका सासन गन्न्या र अगुवाहरु हौ,
स्तिफनसले पबित्त आत्माको सक्तिबाट बोल्दा, तिनुहरुले तेइको बिरोद गन्न स्हक्यानुन्।
यइबिअ दाजुभाइहरु हौ, तुमिहरुमद्दिबाट पबित्त आत्मा र ग्यानले भरिपुरि भया अनि स्हबैको सुम्मान पाया सातजुना मान्ठहरुकन छानौ र तिनुहरुकन यइ खान्या कुडाको जुम्मा दिउ।
मुख्य चेलाहरुको यइ कुडा जुम्मा भया स्हबैकन मुन पड्यो, र तिनुहरु बिसासले र पबित्त आत्माले भरिया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास र एन्टिओखियाका यहुदि धर्म मान्न्या निकोलाउसकन छान्या।
स्तिफनसले परमेसोरको असिपात र सक्तिले भरिपुरि भयर मान्ठहरुका म्हाँजौनो ठुला ठुला अचुम्मका काम र चिनारिहरु गर्या।