Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 7:52 - जुम्‍ली

52 परमेसोरका रैबार्‍याहरुमद्‌दि कैकन तुमिहरुका पुर्खाहरुले दुख दियानुन्? तिनुहरुले धार्मिक मान्‍ठ आउन्‍याछुन् भुनि रैबार दिन्‍याहरु स्‍हबैकन मार्‍या। अनि तुमिहरुले उनुकन धोका दियौ, र मार्‍यौ। जोइले तिँ धार्मिक मान्‍ठको आउन्‍या रैबार अगाडि देखि नै स्‍हुनाया छिया। अब तुमिहरु उनुकै धोकेबाजि र ज्‍यानमारा भयाछौ।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 7:52
32 Iomraidhean Croise  

तेइ दिन हाँस, र खुसिले नाच, क्‍यानभुन्‍या सोर्गमा तुमिहरुको इनाम ठुल्‍लै हुन्‍याछ। क्‍यानभुन्‍या तिनुहरुका पुर्खाहरुले परमेसोरको रैबार ल्‍याउन्‍याकन तेइथै गर्‍या छिया।


परमेसोरले गर्‍या पक्‍का योजना र पैलैदेखि थाँ भया उन्‍सार इसुकन तुमिहरुका हातमै दिया र यिँ इसुकन तुमिहरुले दुस्‍ट मान्‍ठहरुका हातमै स्‍हुम्‍प्‍यौर क्रुसमै टाँगि मान्‍न लायौ।


अनि हननियाले भुन्‍या, ‘तुमिले हाम्‍मा जिजुबाज्‍याका परमेसोरको इछ्‍या बुइन र ति धार्मिक मान्‍ठ इसुकन देख्‍न र उनुको बोलि स्‍हुन्‍न तुमिकन छान्‍या छुन्।


ख्रिस्‍टले दुख पाउनु पड्‌छ भुनि परमेसोरले स्‍हबै आम्‍ना रैबार्‍याहरुबाट भुन्‍या कुडा इसुले यइथै गरि पुरा गर्‍या।


समुएलदेखि ल्‍हियर पछाडिका स्‍हबै परमेसोरका रैबार्‍याहरु जतिले बोल्‍याछुन्, तिँ स्‍हबैले यिँ दिनहरुको बार्‍यामै भुन्‍या छिया।


तुमिहरु स्‍हबैकन र इस्राएलका स्‍हबै मान्‍ठहरुकन थाँ होस्‌, कि तुमिहरुले क्रुसमै टाँग्‍यर मार्‍या र परमेसोरले मर्‍याबाट ज्‍युँदो पाड्‍या नासरतका इसु ख्रिस्‍टको नाउँमै यइ मान्‍ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्‌याछ।


यिँ यहुदिहरुले नै प्रभु इसु ख्रिस्‍टकन र परमेसोरका रैबार्‍याहरुकन मार्‍या, र हामिकन पुनि दुख दिया, र परमेसोरकन मुन नपड्‌न्‍या काम गर्‍या, अनि स्‍हबै मान्‍ठहरुकन बिरोद गर्‍या।


घात गन्‍न्‍या, उत्‍तौलो, मै हु भुनि घमन्‍ड गन्‍न्‍या, परमेसोरकन भुन्‍दा सुख चैनकन माया मान्‍न्‍या,


Lean sinn:

Sanasan


Sanasan