46 दाउदले परमेसोरको कृपा पाया, र तिनुले याकुबका परमेसोरको निम्ति एक बैन्या ठौर बुनाउन पाउँ भुनि बिन्ति गर्या।
परमेसोरले साउलकन राजाबाट हटाइ दाउदकन राजा बुनाया। अनि परमेसोरले दाउदको बार्यामै यइथोगरि भुन्या, ‘यिसैको छोरो दाउद मेरो मुन पड्न्या मान्ठ हो। यइले मेरा स्हबै इच्छ्याका काम पुरा गर्न्याछ।’”