38 यि नै मोसा इस्राएलिहरु रुखो ठौरमै हुँदा तिनुहरुस्हातै छिया, अनि सिनै पहाडमै सोर्गका रैबार्या तिनुस्हात र अरु हाम्मा पुर्खाहरुस्हात बोल्या छिया र तिँ नै परमेसोरको ज्युँदो बचन पायर हामिकन भुन्या।
“चालिस बर्स्ह स्हकियापछि सिनै पहाडको रुखो ठौरमै बलिरया पोथ्याडाको आगामै एक सोर्गका रैबार्या मोसाति देखला पड्या।
“यिँ मोसा जैकन इस्राएलिहरुले भुन्या, ‘कोइले तोकन हाकिम र न्यादिस बुनायो’ भुनि इन्कार गर्याछिया। बलिरया पोथेडामै तिनुस्हात परमेसोरले सोर्गका रैबार्याबाट बोल्या र उनुले नै इस्राएलिहरुकन छुटकारा दिन र तिनुहरुमाथि अगुवा हुन मोसाकन पठाया।
परमेसोरले आम्ना रैबार्याहरुबाट दिया अइन त पायौं, तर तेइ मान्यानौ।”