Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 7:37 - जुम्‍ली

37 तिनै मोसा हुन्‌, जोले इस्राएलिहरुकन भुन्‍याछिया, ‘परमेसोरले मुकन छान्‍या जैथै तुमिहरुका दाजुभाइहरुमद्‌दिबाट तुमिहरुका निम्‍ति एक जुना परमेसोरका रैबार्‍याकन पठाइ दिन्‍याछुन्।’

Faic an caibideil Dèan lethbhreac




प्रेरित 7:37
12 Iomraidhean Croise  

अनि तेइबेला बादल आयोर तिनुहरुकन ढाक्‍यो, तब बादलबाट एक डाको आयो, “यिँ मेरा लर्‍याइला छोरा हुन्, तुमिहरुले यिनुको बचन स्‍हुन।”


अनि बादलबाट यइथो भुन्‍या एक डाको आयो, “यिँ मेरा छोरा हुन्, जैकन मोइले छान्‍या हुँ। यिनुको बचन स्‍हुन।”


यि नै मोसा इस्राएलिहरु रुखो ठौरमै हुँदा तिनुहरुस्‍हातै छिया, अनि सिनै पहाडमै सोर्गका रैबार्‍या तिनुस्‍हात र अरु हाम्‍मा पुर्खाहरुस्‍हात बोल्‍या छिया र तिँ नै परमेसोरको ज्‍युँदो बचन पायर हामिकन भुन्‍या।


Lean sinn:

Sanasan


Sanasan