Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 7:36 - जुम्‍ली

36 यिनै मान्‍ठले मिस्र देसमै, लाल समुन्‍द्रमै अनि चालिस बर्स्‍हस्‍हम्‍म रुखो ठौरमै अचुम्‍मका काम र चिनारिहरु गरि इस्राएलिहरुकन बाइर ल्‍याया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 7:36
38 Iomraidhean Croise  

अनि तिनुहरु रुखा ठौरमै हुँदा परमेसोरले चालिस बर्सस्‍हम्‍म हेरबिचार गर्‍या।


तर परमेसोरले तिनुहरुकन छोडिदिया, र तिनुहरुकन सरगका ताराहरुको आराधना गन्‍न छोड्‌डिया, यइखो बार्‍यामै परमेसोरका रैबार्‍याहरुका किताबमै यइथो लेख्‍याछ, “‘या इस्राएलिहरु हौ! तुमिहरुले चालिस बर्स्‍हस्‍हम्‍म रुखो ठौरमै पसुबलि र भेटिहरु चडायौ, तेइ मेरो निम्‍ति छियोन।


Lean sinn:

Sanasan


Sanasan