32 ‘मु तुम्मा पुर्खा अब्राहाम, इसाक र याकुबका परमेसोर हुँ।’ अनि मोसा काम्न लाग्या, र तिनुले ताँइतिर हेन्न्या आँट गर्यानुन्।
तब यइ देख्यार इसुका खुट्टामै घोप्टो पडिकन सिमोन पत्तुरुसले भुन्या, “हे प्रभु तुमि मुबाट जाउपुडा, क्यानभुन्या मु पापि मान्ठ हुँ।”
तेइथो हैन, हाम्मा पुर्खा अब्राहाम, इसाक र याकुबका परमेसोरले नै आम्नो सेबक इसुकन मान गर्या, तर तुमिहरुले पक्डाइ दियौं, र पिलातसले इसुकन छोडिदिन्या बिचार गर्या पुनि तुमिहरुले नछोड्न्या भुन्यौ।
मोसाले यइ देख्यार अचुम्मै मान्या, अनि राम्मरि हेन्नाबिअ हुँइतिकै जाँदा तिनुले प्रभुको यइथो डाको स्हुन्या,