Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 7:30 - जुम्‍ली

30 “चालिस बर्स्‍ह स्‍हकियापछि सिनै पहाडको रुखो ठौरमै बलिरया पोथ्‍याडाको आगामै एक सोर्गका रैबार्‍या मोसाति देखला पड्‌या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 7:30
24 Iomraidhean Croise  

मर्‍याहरुबाट ज्‍युँदा भइ उठ्‌या कुडाको बार्‍यामै क्‍या तुमिहरुले मोसाको किताबमै पड्‌यानाइ? तेइबेला क्‍यागरि बलिरया पोथेडाको बार्‍यामै लेख्‍या भागमै परमेसोरले मोसाकन भुन्‍या, ‘मु अब्राहाम, इसहाक र याकुबको परमेसोर हुँ।’


तर मर्‍याबाट ज्‍युँदा भइ उठ्‍न्‍याछुन् भुन्‍न्‍या कुडा मोसाले पुनि बलिरया पोथ्‍याडाको बयान गर्‍याछुन्। क्‍यानकि मोसाले परमप्रभुकन अब्राहामका परमेसोर, इसहाकका परमेसोर र याकुबका परमेसोर भुनिकन पुकार्‍याछुन।


“जब परमेसोरले अब्राहामकन गर्‍या बाचा पुरा हुन्‍या सुमय आउनै लाग्‍यो, तब मिस्र देसमै हाम्‍मा मान्‍ठहरु थपिया, र तिनुहरु जात्‍ति मथ्‍थै भयाछिया।


मोसाले यइ देख्‍यार अचुम्‍मै मान्‍या, अनि राम्‍मरि हेन्‍नाबिअ हुँइतिकै जाँदा तिनुले प्रभुको यइथो डाको स्‍हुन्‍या,


‘मु तुम्‍मा पुर्खा अब्राहाम, इसाक र याकुबका परमेसोर हुँ।’ अनि मोसा काम्‍न लाग्‍या, र तिनुले ताँइतिर हेन्‍न्‍या आँट गर्‍यानुन्।


“यिँ मोसा जैकन इस्राएलिहरुले भुन्‍या, ‘कोइले तोकन हाकिम र न्‍यादिस बुनायो’ भुनि इन्‍कार गर्‍याछिया। बलिरया पोथेडामै तिनुस्‍हात परमेसोरले सोर्गका रैबार्‍याबाट बोल्‍या र उनुले नै इस्राएलिहरुकन छुटकारा दिन र तिनुहरुमाथि अगुवा हुन मोसाकन पठाया।


Lean sinn:

Sanasan


Sanasan