28 बेलि तेइ मिस्रिकन मार्या जैथै तो मुकन पुनि मान्न खोइदो छै?
अनि इस्राएलको मुक्ति गद्दिन्या तिँ नै हुन भुन्न्या हामिले आसा गर्या छियौं। यि स्हबै घटना घट्या आज तिन दिन भयो।
तब मोसाले इस्राएलिमद्दि एक जुनामाथि अन्याय भैइरया देख्या, र तेइकन बचाया, अनि तेइ अन्याय गन्न्या मिस्रिकन मारि अन्यायको स्हट्टा ल्हिया।