27 तर आम्नै ओरिपोरिका मान्ठकन दुख दिन्याले मोसाकन घुच्चाउदै भुन्यो, ‘तुमिकन कोइले हामिमाथि सासन गन्न्या र न्यादिस बुनायो?’
तर इसुले तेइकन भुन्या, “स्हात्यौ, कोइले मुकन तुमिहरुको सुम्पति भाग लाउन्या हक दियो?”
तिनुहरुले पत्तुरुस र युहन्नाकन सबाका अगाडि उभ्यायर स्होद्पुछ गर्या, “तुमिहरुले क्या सक्तिले या कैको नाउँमै यइथो काम गर्या हौ?”
अनि यइ कुडा स्हुन्यार ठुला सबाका अगुवाहरु जात्ति झोकाया, र मुख्य चेलाहरुकन मान्न खोज्या।
“यिँ मोसा जैकन इस्राएलिहरुले भुन्या, ‘कोइले तोकन हाकिम र न्यादिस बुनायो’ भुनि इन्कार गर्याछिया। बलिरया पोथेडामै तिनुस्हात परमेसोरले सोर्गका रैबार्याबाट बोल्या र उनुले नै इस्राएलिहरुकन छुटकारा दिन र तिनुहरुमाथि अगुवा हुन मोसाकन पठाया।
“तर हाम्मा पुर्खाहरुले मोसाको आग्या मान्यानुन् र तिनुहरुले मोसाकन छोडेर मिस्रदेसमै फर्कि जान्या मुन गर्या।
जब तिनुहरुले स्तिफनसका कुडा स्हुन्या तब तिनुहरु माइम्मरि झोकाया र दारा टोक्न लाग्या।