26 भोलिपल्ट मोसाले दुइ जुना इस्राएलिकन आपु आपु झकडा गरिरया बेलामै देख्या, र तिनुहरुकन मिलाउन्या कोसित गरि भुन्या, ‘स्हात्यौ, तुमिहरु त दाजुभाइहरु हौ, क्यान आपु आपु झकडा गद्दाछौं?’
परमेसोरले मोसाबाट नै इस्राएलिहरुकन छुट्कारा दिन लाग्याछुन् भुनि आम्नै मान्ठहरुले बुजनान् भुन्न्या मोसाले स्हुच्या छिया। तर तिनुहरुले यइ कुडा बुज्यानुन्।