24 तब मोसाले इस्राएलिमद्दि एक जुनामाथि अन्याय भैइरया देख्या, र तेइकन बचाया, अनि तेइ अन्याय गन्न्या मिस्रिकन मारि अन्यायको स्हट्टा ल्हिया।
“मोसा चालिस बर्स्हका हुँदा, तिनुको हिर्दयामै आम्ना इस्राएलि दाजुभाइहरुकन भेट गन्न्या बिचार गर्या।
परमेसोरले मोसाबाट नै इस्राएलिहरुकन छुट्कारा दिन लाग्याछुन् भुनि आम्नै मान्ठहरुले बुजनान् भुन्न्या मोसाले स्हुच्या छिया। तर तिनुहरुले यइ कुडा बुज्यानुन्।
बेलि तेइ मिस्रिकन मार्या जैथै तो मुकन पुनि मान्न खोइदो छै?