2 स्तिफनसले भुन्या, “या मेरा बाबा र दाजुभाइहरु हौं, स्हुन। महिमाका परमेसोरले हाम्मा जिजुबाज्या अब्राहाम हारान भुन्या ठौर बैनु भुन्दा पैला मेसोपोटामिया देसमै बैथा परमेसोर तेइस्हात देखला पड्या।
“सोर्गमा बइन्या परमेसोरको जयजयकार होस्, अनि धत्तिका जो मान्ठहरु स्हात परमेसोर खुसि छुन तिनुकन सान्ति होस्!”
“या मेरा दाजु भाइहरु र बाबाहरु हौ, तुमिहरुको अगाडि मोइले भुन्नै पड्न्या कुडा भुन्न्याछु स्हुन।”
पावलले यइथो भुन्यापछि फरिसि र सदुकिहरुस्हात झकडा भयो, र सबाघरका मान्ठहरु छुटिया।
तब ठुला पुजारिहरुले स्तिफनसकन स्होद्या, “क्या तोकन दोस लाया यिँ कुडा स्हाँचा हुन्?”
यइथैगरि हामिले आस गर्या कुडा पुरा हुन्या दिनको बाटो हेद्दाछौं। तेइ दिन हाम्मो म्हाँन परमेसोर र मुक्तिदिन्या इसु ख्रिस्टको ठुलो मान भया देख्न्याछौं।