17 “जब परमेसोरले अब्राहामकन गर्या बाचा पुरा हुन्या सुमय आउनै लाग्यो, तब मिस्र देसमै हाम्मा मान्ठहरु थपिया, र तिनुहरु जात्ति मथ्थै भयाछिया।
इस्राएलि जातिका परमेसोरले हाम्मा जिजुबाज्याहरुकन छानि मिस्र देसमै हुँदा तिनुहरुकन मथ्थै बुनाया, र आम्नो सक्ति देखाइकन परमेसोरले तिनुहरुकन मिस्रदेसबाट छुटाइ ल्याया।
परमेसोरले अब्राहामकन भुन्या, ‘तेरा स्हुन्तान अक्काको देसमै गैइ बैनु पड्न्याछ, र ताँइका मान्ठहरुले तिनुहरुकन कमारा बुनाइ चार सय बर्स्हस्हम्म दुख दिन्याछुन।’