1 तब ठुला पुजारिहरुले स्तिफनसकन स्होद्या, “क्या तोकन दोस लाया यिँ कुडा स्हाँचा हुन्?”
तेइबेला ठुला सबामै बस्या तिँ स्हबैले स्तिफनसकन हेर्यार, र तेइको उनार सोर्गका रैबार्या जैथै देख्या।
स्तिफनसले भुन्या, “या मेरा बाबा र दाजुभाइहरु हौं, स्हुन। महिमाका परमेसोरले हाम्मा जिजुबाज्या अब्राहाम हारान भुन्या ठौर बैनु भुन्दा पैला मेसोपोटामिया देसमै बैथा परमेसोर तेइस्हात देखला पड्या।