8 स्तिफनसले परमेसोरको असिपात र सक्तिले भरिपुरि भयर मान्ठहरुका म्हाँजौनो ठुला ठुला अचुम्मका काम र चिनारिहरु गर्या।
स्तिफनसले पबित्त आत्माको सक्तिबाट बोल्दा, तिनुहरुले तेइको बिरोद गन्न स्हक्यानुन्।
तेइबेला ठुला सबामै बस्या तिँ स्हबैले स्तिफनसकन हेर्यार, र तेइको उनार सोर्गका रैबार्या जैथै देख्या।
यइबिअ दाजुभाइहरु हौ, तुमिहरुमद्दिबाट पबित्त आत्मा र ग्यानले भरिपुरि भया अनि स्हबैको सुम्मान पाया सातजुना मान्ठहरुकन छानौ र तिनुहरुकन यइ खान्या कुडाको जुम्मा दिउ।
मुख्य चेलाहरुको यइ कुडा जुम्मा भया स्हबैकन मुन पड्यो, र तिनुहरु बिसासले र पबित्त आत्माले भरिया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास र एन्टिओखियाका यहुदि धर्म मान्न्या निकोलाउसकन छान्या।
तर स्तिफनस पबित्त आत्माले भरिकन सोर्गतिर यकोरो हेरिरयो, अनि परमेसोरबाट आउन्या महिमा, र इसुकन परमेसोरको दाइन्यापट्टि उबिया देख्या।
फिलिपले भुन्या बचन स्हुन्या र तेइले गर्या चिनारिहरु देख्यार, मान्ठहरु एकै मुनका भइ तेइखा कुडा ध्यान दिइकन स्हुन्या।
क्यानकि डिकनले गन्नु पड्न्या काम राम्मो गरि गर्या भुन्या तिनुहरुले मान पाउन्याछुन् र ख्रिस्ट इसुमै गर्या तिनुहरुको बिसासमै पुनि आँट पाउन्याछुन्।