4 तर हामि प्रार्थना र परमेसोरको बचन प्रचारको सेबामै पुरै सुमय दिन्याछौ।”
तिनुको सेबा गन्न्या दिन स्हकिया पछि तिँ आम्ना घर गया।
इसुकि आमा मरियम, अरु स्हैनिहरु र इसुका भाइहरु स्हबै जुना एकै मुनका भैकन बाद्दिनै प्रार्थना गद्दाछिया।
अनि तिनुहरु मुख्य चेलाहरुका सिच्छ्या, सङ्गति, प्रभुभोज र प्रार्थनामै जैलेपुनि लागिरन्छिया।
बेला होस् या कुबेला परमेसोरको बचन स्हुनाउन स्हतिरौ। धिर गरेर मान्ठहरुकन अत्तो देउ, हप्काउ र राम्मो सिच्छ्याबाट हौसला देउ।