2 तब बार मुख्य चेलाहरुले अरु स्हबै चेलाहरुकन घोइर्यायार भुन्या, “परमेसोरको बचन प्रचार गन्न छोडेर ख्वाउन्या प्याउन्या सेबा गन्न हामिकन राम्मो हुनैन।
तेइबिअ अब क्या गन्न्या हो? तुमि आयाछौं भुन्न्या कुडा तिनुहरुले पक्का स्हुन्न्याछुन्।
क्यानभुन्या मुकन कैदिको बिरुद्दमै केइ दोस नदेखाइ तेइकन तुमिति पठाउन राम्मो लाग्दैन।”
तर पत्तुरुस र युहन्नाले तिनुहरुकन भुन्या, “परमेसोरले भुन्या कुडा मान्नु कि तुमिहरुले भुन्या कुडा मान्नु परमेसोरका अगाडि क्या ठिक हो? तुमिहरुले आपै बिचार गर।
तेइबेला चेलाहरु थपिनै गयाछिया, हिब्रु भासा बोल्याहरुका बिरोदमै ग्रिक भासा बोल्ल्या यहुदिहरुले गनगन गर्या। क्यानभुन्या बाद्दिनैको खान्या कुडा बाँड्दा तिनुहरुकि बिदुआहरुकन वास्ता गद्दा छियानुन् भुन्न्या ग्रिक भासा बोल्ल्या यहुदिहरुको भुनाइ छियो।
यइबिअ दाजुभाइहरु हौ, तुमिहरुमद्दिबाट पबित्त आत्मा र ग्यानले भरिपुरि भया अनि स्हबैको सुम्मान पाया सातजुना मान्ठहरुकन छानौ र तिनुहरुकन यइ खान्या कुडाको जुम्मा दिउ।
सेनामै भत्ति भया सिपाइ अरु धन्दामै अल्जुनैनन्, क्यानकि उनुकन भत्ति गद्दिन्याकन खुसि पाड्नु तेइको काम हुन्छ।