15 तेइबेला ठुला सबामै बस्या तिँ स्हबैले स्तिफनसकन हेर्यार, र तेइको उनार सोर्गका रैबार्या जैथै देख्या।
तब इसुले फेरि तेइका आँखामै हात राख्या, र तेइले टुलुटुलु हेर्यो र स्हबै चिज छर्लंगै देख्यो।
तब ठुला पुजारिहरुले स्तिफनसकन स्होद्या, “क्या तोकन दोस लाया यिँ कुडा स्हाँचा हुन्?”