तिनुहरुकन तरबारले मार्न्या छुन, र स्हबै देसमै कैदिहरु बुनाइकन ल्हिन्याछुन्। अनि यहुदि बायक अरु जातिको सुमय पुरा नभया स्हुम्म तिनुहरुले यरुसलेमकन खुट्टाले कुल्चुन्याछुन्।
अनि पावलले तिनुहरुकन भुन्या, “मोइले न यहुदि धर्मसास्त्रको बिरोदमै, न मुन्दिरको बिरोदमै, न त रोमि म्हाँराजाको बिरुद्दमै केइ नराम्मा काम गर्याछु।”