तिनुहरु यइथो भुन्दै कोक्काउन लाग्या, “इस्राएलका मान्ठहरु हौ, हामिकन सयोग गर! क्यानभुन्या जाँकै हाम्मा जातिका मान्ठहरुकन, हाम्मो अइन र यइ ठौरको बिरोदमै सिकाउदै हँड्न्या मान्ठ यइ हो। यति मात्तै हैन, यइले अरुजातिका मान्ठहरुकन पुनि मुन्दिर भित्त पसाल्यार यइ चोखो ठौरकन घिन लाग्दो पारिदियाछ।”