Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 6:11 - जुम्‍ली

11 तब तिनुहरुले गुप्‍तमै मान्‍ठहरुकन उस्‍काइ यइथो भुन्‍न लाया, “यइ मान्‍ठले मोसा र परमेसोरका बिरुद्‌दमै बोल्‍या हामिले स्‍हुन्‍यौं।”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 6:11
28 Iomraidhean Croise  

क्‍यानभुन्‍या अगाडिका जिजुबाज्‍या देखि नै सहर सहरमै मोसाले दिया अइन पडेर स्‍हुनाइदैछ, क्‍यानकि यइ स्‍हबै सबाघरमै पट्‌याइ मान्‍न्‍या दिनमै पडिदैछ।”


तर यहुदिहरुले पावलको बिरोद गद्‍दै खिसि गन्‍न लाग्‍या। पावलले तिनुहरुको बिरुद्‍दमै आम्नो टालाको धुल्‍याउटो टक्टकाउदै भुन्‍या, “तुमिहरु नास भयौ भुन्‍या तुमिहरुकै दोसले नास हुन्‍याछौं तेइ दोस मुकन लाग्‍दैन। अब देखि मु अरु जातिहरुति इसुको राम्‍मो रैबार स्‍हुनाउन जान्‍याछु।”


तिनुहरु यइथो भुन्‍दै कोक्‍काउन लाग्‍या, “इस्राएलका मान्‍ठहरु हौ, हामिकन सयोग गर! क्‍यानभुन्‍या जाँकै हाम्‍मा जातिका मान्ठहरुकन, हाम्‍मो अइन र यइ ठौरको बिरोदमै सिकाउदै हँड्न्‍या मान्‍ठ यइ हो। यति मात्‍तै हैन, यइले अरुजातिका मान्‍ठहरुकन पुनि मुन्‍दिर भित्‍त पसाल्‍यार यइ चोखो ठौरकन घिन लाग्‍दो पारिदियाछ।”


पावलकन बाटामै मान्‍न्‍या सड्‌यान्‍त बुनाइ पावलकन यरुसलेममै घोइराइदेउ भुनि बिन्‍ति गर्‍या।


पावल आयापछि यरुसलेमबाट आया यहुदिहरु पावलका ओरिपोरि उबिया, र पावलका बिरुद्‌दमै मथ्‍थै किसिमका आरोप लाया, तर तिनुहरुले पावलकन दोस लाउन्‍या केइ प्रमाण दिन स्‍हक्‍यानुन्।


अनि मु स्‍हबै सबाघरमै गैइ तिनुहरुले बिसास गन्‍न छोडुन भुनि डण्‍ड दिन लायाँ। तिनुहरुले मेरा जात्‍ति झोक उठाया छिया। तेइ झोकले अरु देसका सहरहरुमै पुनि गैइ मोइले तिनुहरुकन दुख दिन लाग्‍याँ।


स्‍तिफनसले पबित्‍त आत्‍माको सक्‍तिबाट बोल्‍दा, तिनुहरुले तेइको बिरोद गन्‍न स्‍हक्‍यानुन्।


तब तिनुहरुले जुन्‍ताहरु, धर्मगुरु र अगुवाहरुकन उस्‍काया अनि स्‍तिफनसकन पक्‍ड्‌यार ठुला सबाका अगाडि ल्‍याया।


अनि तिनुहरुले स्‍तिफनसका बार्‍यामै झुटा स्‍हाँचि दिन्‍याहरुले यइथो भुन्‍या, “यइ मान्‍ठले जैलेपुनि पबित्‍त मुन्‍दिर र मोसाले दिया अइनको बिरोद गद्‌दोछ।


हुन त मोइले पैला उनुको खिसि गर्‍याँ, दुख दियाँ र अपमान गर्‍याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्‍या हुनाले मोइले दया पायाँ।


Lean sinn:

Sanasan


Sanasan