10 स्तिफनसले पबित्त आत्माको सक्तिबाट बोल्दा, तिनुहरुले तेइको बिरोद गन्न स्हक्यानुन्।
परमेसोरका रैबार दिन्या एलिया जैथै तिँ पुनि आत्मा र बलले भरिकन प्रभुका निम्ति एक जाति तयार पाड्न प्रभुका अगेडि जान्याछुन्। तिनुले बाबाआमा र टटुकिका बिचौनो राम्मो सम्बन्द गद्दिन्याछन् र धर्मिहरुका जस्तै बाइन अटेरिहरुकन लाउन्याछुन्।”
क्यानभुन्या मु तुमिहरुकन यस्तो भुन्न्या सब्द र बुद्दि दिन्याछु, कि तुमिहरुका सत्तुरहरुको मुख बुजो लाग्न्या छ, र खन्डन गन्न पुनि स्हकन्यानाइ।
तर यति यइ परमेसोरबाट हो भुन्या त तुमिहरुले मान्ठहरुकन रोक्न स्हक्न्यानाइ। नतर तुमिहरुले परमेसोरको बिरोद गर्या ठरिन्याछौ।”
तब तिनुहरुले गुप्तमै मान्ठहरुकन उस्काइ यइथो भुन्न लाया, “यइ मान्ठले मोसा र परमेसोरका बिरुद्दमै बोल्या हामिले स्हुन्यौं।”
तर कति मान्ठहरुले तेइको बिरोद गन्न लाग्या। तिनुहरु यहुदि सबाघरका स्वतन्त्र भुन्न्या दलका मान्ठहरु, अनि अलेक्जेन्ड्रिया सहर र कुरेनि, किलिकिया र एसिया ठौरबाट आया यहुदिहरु छिया। तिनुहरु स्हबै मिल्यार स्तिफनसस्हात खल गन्न लाग्या।
“या जिद्दि गन्न्या मान्ठौ, कठ्ठोर हिर्दया र कुन्फुटा कान भयाहरु हौ, तुमिहरु जैलेपुनि पबित्त आत्माको बिरोद गद्दाछौ। तुमिहरुका पुर्खाले जैथो गर्या तुमिहरु पुनि तेइथै गद्दाछौ।