प्रेरित 6:1 - जुम्ली1 तेइबेला चेलाहरु थपिनै गयाछिया, हिब्रु भासा बोल्याहरुका बिरोदमै ग्रिक भासा बोल्ल्या यहुदिहरुले गनगन गर्या। क्यानभुन्या बाद्दिनैको खान्या कुडा बाँड्दा तिनुहरुकि बिदुआहरुकन वास्ता गद्दा छियानुन् भुन्न्या ग्रिक भासा बोल्ल्या यहुदिहरुको भुनाइ छियो। Faic an caibideil |