9 तर पत्तुरुसले तेइकन भुन्या, “तुमिहरुले प्रभुको आत्माकन क्यान ठग्यौं? हेर्, तेरा पोइकन दाब्न्याहरु धेलामै छुन् र तिनुहरुले तोकन पुनि तेइथै गरि ल्हैजान्याछुन्।”
तब मालिकले डाकेर भुन्यो, ‘मोइले तेरो बारेमै क्या स्हुन्दैछु तेइ क्या हो? तेरो नाइक्या कामको हिसाब मुकन दे। अबदेखि तो नाइक्या हुन पाउँदैनै।’
तेइबिअ यइ अप्ठारो यहुदि अइन अरु जातिका बिसासिकन मान्नलाइ क्यान परमेसोरको जाँच गद्दाछौ? यइ न त जिजुबाज्याले मान्न स्हक्या न त हामिले मान्न स्हक्छौं।
तब तुन्नेरिहरु उठ्यार हननियाकन टालाले गुथिकन बाइर ल्हिया, र दाब्या।