8 पत्तुरुसले सफिराकन स्होद्या, “मुकन भुन, तुमिहरुले जग्गा तेत्तिमै बेच्या होउ त?” अनि तेइले भुनि, “अँ, तेत्तिमै हो।”
र तेइको मोलबाट हननियाले आम्नि जोइकन थाँ दिइ नाप्नापा रुपियाँ आपैले राख्यो, र नाप्नापा रुपियाँ ल्यायोर मुख्य चेलाहरुका अगाडि राखिदियो।
लग्बक तिन घन्टापछि तेइकि जोइ भित्त आइ, तर तेइकन आम्नो पोइ मर्या कुडा थाँ छियोन।