5 यइ कुडा स्हुनेर हननिया भुइमै ढल्यो र तेइको परान गयो। यइ स्हुन्न्याहरु स्हबैले भेइमान्या।
अब हेर्, प्रभुको सजाय तोइमाथि पड्याछ। तो अब घामको उज्यालो नदेख्न्या कान्या हुन्याछै।” अनि तेइबेला तेइका आँखामै कालो बादल जैथो लाग्यो र तेइ आँखा नदेख्न्या भयो अनि तेइ आँखा नदेख्न्या भयोर हातले ओडोपुडो छाम्न लाग्यो।
अनि मुख्य चेलाहरुबाट मथ्थै अचुम्मका काम र चिनारिहरु भया देखेर स्हबैले मुनमुनै भेइ मान्या।
तर परमेसोरकन बिसास नगन्न्यामद्दि कोइले पुनि तिनुहरुस्हात मिल्न्या आँट गर्यानुन्, तर पुनि मान्ठहरुले तिनुहरुकन मान गद्दाछिया।