41 तब मुख्य चेलाहरुले इसुको नाउँमै हेला ठरिन्या लायक भयौं भुन्न्या कुडामै आनन्द गद्दै ठुलो सबाबाट बाइर निस्क्या।
“धन्य तुमिहरु, जब मान्ठहरुले तुमिहरुकन घिन मान्याछुन क्यानकि तुमिहरुले मान्ठका छोराकन बिसास मान्या हुनाले, धपाइ दिन्याछन्, खिसि गन्न्याछुन्, र दुस्ट मानि तुमिहरुका नाउको हेला गन्न्याछुन्।
तर पावलले भुन्या, “तुमिहरु क्यान यइथोरि रोइ मेरो मुनकन छिया छिया पाड्डाछौ? क्यानकि प्रभु इसुको नाउँको निम्ति मु झ्यालखानामै थुनिनु मात्तै हैन, तर यरुसलेममै मन्न पुनि राजि छु।”
यइ स्हुन्यापछि तिनुहरु ब्यानै उज्यालो हुन्याबेला मुन्दिरमै गयार मान्ठहरुकन सिकाउन लाग्या। तेइबेला ठुला पुजारि र तिनुस्हात हुन्याहरु खेडिया अनि इस्राएलिहरुका स्हबै ठुला सबाका अगुवाहरुकन घोइर्याया। तेइपछि मुख्य चेलाहरुकन झ्यालखानबाट ल्याउन मान्ठहरु पठाया।