40 तब सबाका मान्ठहरुले गमलिएलले स्हुम्जाया कुडा मान्या। अनि तिनुहरुले मुख्य चेलाहरुकन भित्त घोइर्यायर कुट्न लाया, र इसुको नाउँमै कैले नबोल्नु भुन्न्या आग्या दिइ तिनुहरुकन छोडिदिया।
“तुमिहरु आम्ना बिअ चुनाखा होउ। तिनुहरुले तुमिहरुकन अदालतमै सुम्पिदिन्याछुन्। तुमिहरु सबाघरहरुमै कुटिन्याछौ। अनि हाकिमहरु र राजाहरुका अगेडि मेरो बार्यामै तुमिहरु स्हाँचि दिन उबिन्याछौ।”
अंगुर पाकिस्हक्या पछि अंगुरबाडिबाट आम्नो भाग ल्हिन अंगुर बाडिका मालिकले एक जुन कमाराकन किसानहरुति पठायो। तर किसानहरुले तेइकन कुट्यार रित्तै धपाइ दिया।
“हामिले तुमिहरुकन इसुको नाउँमै फेरि कैकनै सिच्छ्या नदिनु भुनि आग्या दियाछियौं, तर तुमिहरुले आम्ना सिच्छ्याले सारा यरुसलेम भरि फिँजाइ स्हक्यौ, र इसुकन मार्या दोस हामिकनै लाउन खोच्छौ।”