4 तेइ खेत नबेचुन्जै क्या तेरो छियोन? बेचिस्हक्या पुनि तेइबाट आया रुपियाँ तुमिहरुकै छियोन र? यइथो काम गन्न्या बिचार तेरो हिर्दयामै क्यागरि आयो? तोइले मान्ठहरुकन त हैन, तर परमेसोरकन टोट्ट्यायाछै।”
“जोले तुमिहरुका कुडा स्हुन्छ, तेइले मेरा कुडा स्हुन्छ। जोले तुमिहरुकन पत्याउदैन, तेइले मुकन पत्याउदैन र जोले मुकन पत्याउदैन, तेइले मुकन पठाउन्याकन पत्याउदैन।”
तर पत्तुरुसले भुन्या, “या हननिया, पबित्त आत्माकन टोट्ट्याउन्या र जग्गा बेच्या रुपियाँबाट नाप्नापा रुपियाँ आपुस्हात राख्न्या कुडा सैतानले क्यागरि तेरो मुनौदो राखिदियो?
तर पत्तुरुसले तेइकन भुन्या, “तुमिहरुले प्रभुको आत्माकन क्यान ठग्यौं? हेर्, तेरा पोइकन दाब्न्याहरु धेलामै छुन् र तिनुहरुले तोकन पुनि तेइथै गरि ल्हैजान्याछुन्।”
यइबिअ जोले यइ कुडाकन निच्यौन्या काम गद्दोछ तेइले मान्ठको हैन, तर परमेसोरकन निच्यौन्या काम गद्दोछ, जो परमेसोरले तुमिहरुकन आम्नो पबित्त आत्मा दिन्छुन्।