39 तर यति यइ परमेसोरबाट हो भुन्या त तुमिहरुले मान्ठहरुकन रोक्न स्हक्न्यानाइ। नतर तुमिहरुले परमेसोरको बिरोद गर्या ठरिन्याछौ।”
क्यानभुन्या मु तुमिहरुकन यस्तो भुन्न्या सब्द र बुद्दि दिन्याछु, कि तुमिहरुका सत्तुरहरुको मुख बुजो लाग्न्या छ, र खन्डन गन्न पुनि स्हकन्यानाइ।
प्रभु इसु ख्रिस्टकन बिसास गद्दा परमेसोरले हामिकन पबित्त आत्माको बरदान दिया, तिनुहरुकन पुनि तेइ बरदान दियापछि परमेसोरकन रोक्न स्हक्न्या मु को हुँ र?”
तेइबिअ ताँइ ठुलो हल्ला मच्चियो, र फरिसि दलका कोइ धर्मगुरुहरु उठ्यार यइथो भुन्दै बिरोद गन्न लाग्या, “हामिले त यइ मान्ठमै केइ पुनि दोस देख्तौनौ। यति आत्मा या सोर्गका रैबार्याले नै भुन्या हुन् भुन्या क्या भयो त?”
स्तिफनसले पबित्त आत्माको सक्तिबाट बोल्दा, तिनुहरुले तेइको बिरोद गन्न स्हक्यानुन्।
“या जिद्दि गन्न्या मान्ठौ, कठ्ठोर हिर्दया र कुन्फुटा कान भयाहरु हौ, तुमिहरु जैलेपुनि पबित्त आत्माको बिरोद गद्दाछौ। तुमिहरुका पुर्खाले जैथो गर्या तुमिहरु पुनि तेइथै गद्दाछौ।
तेइले भुन्यो, “प्रभु, तुमि को हौ?” अनि इसुले भुन्या, “मु इसु हुँ, जैकन तोइले दुख दियाछै।”