38 अइलेको यइ माम्लामै मु तुमिहरुकन भुन्दोछु, यिँ मान्ठहरुबाट अलक्कै बस, र यिनुहरुकन छोड्डेउ, क्यानकि यिनुहरुको काम र बिचार मान्ठहरुबाट रैछ भुन्या आपै बिलाइ जान्याछ।
मुकन भुन, युहन्नाले बप्तिस्मा दिन्या हक सोर्गबाट होकि मान्ठबाट हो।”
र तिनुले ठुला सबाका मान्ठहरुकन भुन्या, “इस्राएलिहरु औ, यिँ मान्ठहरुकन तुमिहरुले क्या गन्न खोज्या छौं, होस्यार होउ!