36 क्यानकि पैला नै थुदास भुन्या मान्ठले स्हबै भुन्दा ठुलो मोइ हुँ भुन्यो, र चार सय मान्ठ तेइका पछाडि लाग्या। तर तेइ मारियो, अनि तेइका पछाडि लाग्न्या स्हबै नास भया, र नाउँ निसानै मेटियो।
“क्या तो तेइ बिरोद गर्न्या मिस्रि हैनस्? जोले सरकारको बिरोद गन्न्या चार हजार मान्ठहरुको नाइके भैइ तिनुहरुकन रुखो ठौरमै ल्हिया छियो?”
र तिनुले ठुला सबाका मान्ठहरुकन भुन्या, “इस्राएलिहरु औ, यिँ मान्ठहरुकन तुमिहरुले क्या गन्न खोज्या छौं, होस्यार होउ!
तेइ सहरमै सिमोन नाउँ गर्या एकजुना मान्ठ छियो। तेइले पैलै देखि तेइ सहरमै जादु गरिकन सामरियाका मान्ठहरुकन छक्क पाड्या छियो, र तेइले स्हबै भुन्दा ठुलो मै हुँ भुन्नोछियो।