तर ठुला सबाका गमलिएल नाउँ गर्या एक जुन फरिसि सबाको अगाडि उबिया। तिँ स्हबैले मान्या धर्मगुरु छिया। तिनुले मुख्य चेलाहरुकन एक छिन् बाइर जान्या आदेस दिया।
क्यानकि पैला नै थुदास भुन्या मान्ठले स्हबै भुन्दा ठुलो मोइ हुँ भुन्यो, र चार सय मान्ठ तेइका पछाडि लाग्या। तर तेइ मारियो, अनि तेइका पछाडि लाग्न्या स्हबै नास भया, र नाउँ निसानै मेटियो।