33 अनि यइ कुडा स्हुन्यार ठुला सबाका अगुवाहरु जात्ति झोकाया, र मुख्य चेलाहरुकन मान्न खोज्या।
तब धर्मगुरुहरु र मुख्य पुजारिहरुले तेइबेला इसुकन पक्डुन खोज्या। क्यानभुन्या तिनुहरुकन थाँ छियो कि यइ उखान तिनुहरुकै बिरोदमै भुन्न्याछिया तर तिनुहरु मान्ठहरु स्हात भेइ मान्ना छिया।
तर धर्मगुरु र फरिसिहरु जात्तिगरि झोकाया र इसुकन क्या गरौँ भुनि आपु आपु स्हल्ला गन्न लाग्या।
यइ कुडा स्हुन्यार तिनुहरुको हिर्दय छियाछिया भयो, अनि पत्तुरुस र अरु मुख्य चेलाहरुकन तिनुहरुले भुन्या, “या दाजुभाइहरु हौ, तेस्हो भया क्या गन्न्या त?”
मान्ठहरुले पावलका कुडा यति मात्तै स्हुन्या। तेइपछि तिनुहरु यइथो भुन्दै ठुलो डाकाले कोक्काउन लाग्या, “यइ मान्ठकन मार्नै पड्छ! यइकन ज्युँदै छोड्नु हुनैन।”
जब तिनुहरुले स्तिफनसका कुडा स्हुन्या तब तिनुहरु माइम्मरि झोकाया र दारा टोक्न लाग्या।
अनि मथ्थै दिनपछि यहुदिहरुले साउलकन मार्न्या भुनि निदो गर्या।