3 तर पत्तुरुसले भुन्या, “या हननिया, पबित्त आत्माकन टोट्ट्याउन्या र जग्गा बेच्या रुपियाँबाट नाप्नापा रुपियाँ आपुस्हात राख्न्या कुडा सैतानले क्यागरि तेरो मुनौदो राखिदियो?
अनि तिँ बार चेलाहरु मद्दि एक जुन इस्करियोत भुन्न्या यहुदा भित्त सैतान पस्यो।
र तेइको मोलबाट हननियाले आम्नि जोइकन थाँ दिइ नाप्नापा रुपियाँ आपैले राख्यो, र नाप्नापा रुपियाँ ल्यायोर मुख्य चेलाहरुका अगाडि राखिदियो।
तेइ खेत नबेचुन्जै क्या तेरो छियोन? बेचिस्हक्या पुनि तेइबाट आया रुपियाँ तुमिहरुकै छियोन र? यइथो काम गन्न्या बिचार तेरो हिर्दयामै क्यागरि आयो? तोइले मान्ठहरुकन त हैन, तर परमेसोरकन टोट्ट्यायाछै।”
तर पत्तुरुसले तेइकन भुन्या, “तुमिहरुले प्रभुको आत्माकन क्यान ठग्यौं? हेर्, तेरा पोइकन दाब्न्याहरु धेलामै छुन् र तिनुहरुले तोकन पुनि तेइथै गरि ल्हैजान्याछुन्।”