29 तर पत्तुरुस र अरु मुख्य चेलाहरुले भुन्या, “मान्ठहरुको भुन्दा परमेसोरको आग्या नै हामिले मान्नु पड्छ।
तर पत्तुरुस र युहन्नाले तिनुहरुकन भुन्या, “परमेसोरले भुन्या कुडा मान्नु कि तुमिहरुले भुन्या कुडा मान्नु परमेसोरका अगाडि क्या ठिक हो? तुमिहरुले आपै बिचार गर।