प्रेरित 5:28 - जुम्ली28 “हामिले तुमिहरुकन इसुको नाउँमै फेरि कैकनै सिच्छ्या नदिनु भुनि आग्या दियाछियौं, तर तुमिहरुले आम्ना सिच्छ्याले सारा यरुसलेम भरि फिँजाइ स्हक्यौ, र इसुकन मार्या दोस हामिकनै लाउन खोच्छौ।” Faic an caibideil |
परमेसोरका रैबार्याहरुमद्दि कैकन तुमिहरुका पुर्खाहरुले दुख दियानुन्? तिनुहरुले धार्मिक मान्ठ आउन्याछुन् भुनि रैबार दिन्याहरु स्हबैकन मार्या। अनि तुमिहरुले उनुकन धोका दियौ, र मार्यौ। जोइले तिँ धार्मिक मान्ठको आउन्या रैबार अगाडि देखि नै स्हुनाया छिया। अब तुमिहरु उनुकै धोकेबाजि र ज्यानमारा भयाछौ।